मेलम्ची ८ केउरानीमा बालविवाह र साइबर जोखिमबारे अन्तरक्रिया ः सुरक्षित भविष्यका लागि संयुक्त पहल
१३ मंसिर २०८२, शुक्रबार १२:२८
मेलम्ची नगरपालिका–८ केउरानीस्थित जलवाइदेवी माध्यमिक विद्यालयमा ‘बालविवाह र साइबर जोखिम ः सुरक्षित भविष्यका लागि स्थानीय सरकार, प्रहरी, विद्यार्थी र अभिभावकबीच अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ...