प्रतिनिधि सभा सदस्य युवराज दुलालले सबै पक्षबीच समन्वय र सहकार्यले मात्रै बिकास संभव हुने बताउनुभएको छ
१ बैशाख २०८३, मंगलवार १२:०५
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० स्थित बुढीचौरमा आयोजित दोस्रो ऐतिहासिक इन्द्रावती बुढीचौर नयाँ वर्ष सांस्कृतिक मेला २०८३ लाई सम्बोधन गर्दै सांसद दुलालले विरोधले गरेर विकास नहुने...