पाँचपोखरीकी चेली मेघना गुरुङ ‘फेस अफ किड्स नेपाल–सिजन २’ की विजेता
१ मंसिर २०८२, आईतवार १२:०१
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ भोटेनाम्लाङकी मेघना गुरुङ ‘फेस अफ किड्स नेपाल – सिजन २, २०२५ (२०७८)’ की विजेता बनेकी छन्। Voice of...