पुनर्बिमा कम्पनीको पुँजी २० अर्ब पुर्याउने प्राधिकरणको प्रयास, अर्थमन्त्रीको हस्तक्षेपले रोकियो
५ फाल्गुन २०८०, शनिबार १४:१४
काठमाडौं । पुनर्बिमा कम्पनीको पुँजी २० अर्ब पुर्याउने नेपाल बीमा प्राधिकरण प्रयास तत्काल कार्यान्वयन नहुने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको हस्तक्षेपपछि पुनर्बिमा कम्पनीको...